समय : ०१:४३ am | शुक्रबार , वैशाख १७ गते २०८३

सम्पदा लघुवित्तले गर्यो लाभांश नदिने निर्णय

अर्थ विशेष | फागुन १२ गते २०८१

काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले गत असार मसान्तको वासलात, आव २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्वीकृत गरी सोको अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्