समय : ०२:५० pm | शनिबार , वैशाख १९ गते २०८३

आज बढ्यो सुन चाँदीको भाउ

अर्थ विशेष | माघ १६ गते २०८१

काठमाडौं । नेपाली बजारमाआज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुजार आज सुनको भाउ तोलामा १४०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ८५५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी १ हजार ८३५ रुपैयाँमा किनबेच भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्