समय : ०९:४९ pm | बिहिबार , वैशाख २४ गते २०८३

प्रतितोला रु पाँच सयले घट्यो सुनको मूल्य

अर्थ विशेष | कार्तिक २५ गते २०८१


काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु पाँच सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक हजार ६६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६६ हजार निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला रु २० ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय ८० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार नौ सय ६० निर्धारण भएको छ । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्