समय : ०७:३२ pm | बुधबार , वैशाख ९ गते २०८३

नेशनल लाइफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच स्वास्थ्य सेवा सम्झौता

अर्थ विशेष | वैशाख ९ गते २०८३

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेवाग्राही तथा कर्मचारीलाई लक्षित गर्दै स्वास्थ्य सेवा सम्बन्धी महत्वपूर्ण सम्झौता गरेको छ।
कम्पनीले ग्राण्डी इन्टरनेशनल हस्पिटलसँग मेडिकल सेवासम्बन्धी सम्झौता सम्पन्न गरेको हो। सम्झौताअनुसार बीमा पोलिसी खरिद गर्न चाहने प्रस्तावकहरूलाई आवश्यक पर्ने मेडिकल जाँच छिटो, सरल र सहुलियत दरमा उपलब्ध गराइनेछ।

उक्त सम्झौतामा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ग्राण्डी इन्टरनेशनल हस्पिटलका चिफ अपरेटिङ अफिसर अमृत खन्नाले लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहबीच हस्ताक्षर गरेका हुन्।

यस सम्झौताबाट सरोकारवालाले लाभ उठाउन सक्ने अपेक्षा गरिएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्