समय : ०१:२३ am | मङ्गलबार , पौष २८ गते २०८२

शिखर इन्स्योरेन्सको लाभांश घोषणा

अर्थ विशेष | पौष २ गते २०८२

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आव २०८१÷ का लागि लाभांश दिने निर्णय गरेको हो ।
बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ६.३१५८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

प्रस्तावित लाभांस नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्