समय : ११:१९ pm | बुधबार , जेठ १३ गते २०८३

नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन पन्ध्र सय १३ डलर पुग्ने

अर्थ विशेष | जेठ १३ गते २०८३

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको प्रतिव्यक्ति व्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५ सय १३ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

सरकारले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणले प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५ सय ३५ र प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय २ हजार ४४ पुग्ने देखाएको हो ।

सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा बागमती प्रदेशको प्रतिव्यक्ति आय सबैभन्दा बढी २ हजार ६ सय ४४ अमेरिकी डलर र मधेश प्रदेशको सबैभन्दा कम ९३४ अमेरिकी डलर रहने अनुमान छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्