समय : ०४:२१ pm | बिहिबार , माघ ८ गते २०८२

आज सुन चाँदीको भाउ स्थिर

अर्थ विशेष | भाद्र १९ गते २०८२

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको हो । यससँगै आज सुनको भाउ २ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ।

हिजो पनि सुन तोलामा १ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो।त्यस्तै, आज चाँदीको भाउ पनि स्थिर रहेको छ । यससँगै आज चाँदी २ हजार ४८० रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीको भाउ प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्