समय : ०१:४२ pm | बिहिबार , असाेज १५ गते २०८३

आज कति छ सुनचाँदीको भाउ?

अर्थ विशेष | असाेज १५ गते २०८३

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको २ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो बुधबार पनि सुनको भाउ त्यही नै थियो। हिजो सुनको भाउ २ हजार ८०० रुपैयाँले बढ्दो आज भने मूल्य स्थिर रहेको छ।

यसैगरी चाँदीको भाउ पनि स्थिर रहँदै आज तोलाको ४ हजार ४२५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३० रुपैयाँ बढेर चाँदी ४ हजार ४२५ रुपैयाँमै कारोबार भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्