समय : १२:४४ pm | बुधबार , भाद्र १७ गते २०८३

सुन र चाँदीको मूल्यमा गिरावट

अर्थ विशेष | भाद्र १७ गते २०८३

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ ।सुनको मूल्य प्रतितोला रु आठ हजार ८०० र चाँदीको मूल्य रु १८५ ले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९७ हजार ३०० र चाँदीको मूल्य रु चार हजार ५८० कायम भएको छ ।

मङ्गलबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार १०० र चाँदीको मूल्य रु चार हजार ७६५ थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्