समय : १२:५८ pm | मङ्गलबार , भाद्र ९ गते २०८३

सुनचाँदीको मूल्य घट्यो

अर्थ विशेष | भाद्र ९ गते २०८३

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय र चाँदीको मूल्य रु ६५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला रु तीन लाख २२ हजार दुई सय र चाँदीको मूल्य रु चार हजार नौ सय कायम भएको जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख २२ हजार  सात सय र चाँदीको रु चार हजार नौ सय ६५ कायम भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्