समय : ०५:०२ am | बिहिबार , जेठ ६ गते २०८३

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ विशेष | जेठ ६ गते २०८३

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ३ हजार ३ सय रुपैयाँले घटेर २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदी तोलामा १२५ रुपैयाँ घटेर ४ हजार ९ सय ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबारको चाँदी प्रतितोला ५ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्