समय : ०२:३४ pm | मङ्गलबार , वैशाख ८ गते २०८३

आज बढ्यो सुनको मूल्य

अर्थ विशेष | वैशाख ८ गते २०८३


काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको भाउ बढेको छ भने चाँदी घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको हो

योसँगै आज सुन प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५ हजार १६० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार १९० रुपैयाँमा कारोबार भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्