समय : ०८:२१ am | बिहिबार , वैशाख ३१ गते २०८३

निरन्तर घट्दै सुनको भाउ

अर्थ विशेष | जेठ १५ गते २०८२

काठमाण्डौ । सुनको मूल्य घट्ने क्रम आज पनि जारी रहेको छ । बिहिबार स्थानिय बजारमा सुनको मूल्य १५ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो गिरावटसँगै सुनको मूल्य प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन पनि सुनको मूल्यमा १६ सय डलरको गिरावट आएको थिया । उक्त दिन सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ३ सय रुपैयाँ कायम थियो ।

आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १ हजार ९९५ रुपैयाँमा कारोबार भईरहेको छ । जुन अघिल्लो दिनकै निरन्तरता हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्