समय : १२:१४ pm | शुक्रबार , असाेज २३ गते २०८३

मञ्जुश्री फाइनान्सले लाभांश वितरण गर्ने

अर्थ विशेष | असाेज २३ गते २०८३

काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गरिएको वित्तीय विवरणअनुसार वितरणयोग्य रकमबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावअनुसार सेयरधनीले ५ प्रतिशत बोनस सेयर पाउनेछन्। कम्पनीको हाल कायम चुक्ता पुँजी एक अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८ रुपैयाँ रहेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्