समय : ०९:२१ am | सोमबार , चैत्र ९ गते २०८२

कर्पाेरेट डेभलपमेन्ट बैंकको सीईओमा लाल बहादुर थिङ

अर्थ विशेष | कार्तिक १ गते २०८१

कर्पाेरेट डेभलपमेन्ट बैंकको प्रमुख कार्याकारी अधिकृत (सीईओ) मा लाल बहादुर थिङ नियुक्त भएका छन् । बैंकको असोज ३० गते बसेको संचालक समितिको बैठकले थिङलाई चार वर्ष कार्यकाल रहनेगरी सीइओमा नियुक्त गरेको नेपाल स्टक एक्सचेन्ज मार्फत जनाइएको छ।

बिरगंज केन्द्रिय कार्यालय रहेको कर्पोरेट डेभलपमेन्ट बैंक क्षेत्रीय स्तरको विकास बैंक हो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्