समय : ०९:३२ pm | मङ्गलबार , वैशाख २९ गते २०८३

पहिरोले कान्तिलोकपथ अवरुद्ध

अर्थ विशेष | श्रावण २२ गते २०८१

पाटन ।सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण कान्तिलोकपथको ललितपुर खण्ड अवरुद्ध भएको छ। भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतका अनुसार सडकका धेरै स्थानमा पहिरो खसेको छ।बागमती गाउँपालिका-३ छपेली र कार्कीबासको बीचमा पर्ने टाकुर्चेमा पहिरो खस्दा एकजना मोटरसाइकल चालक घाइते भएका छन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्