समय : ०९:४३ pm | मङ्गलबार , वैशाख २९ गते २०८३

सुनको मूल्यमा व्यापक गिरावट

अर्थ विशेष | श्रावण २२ गते २०८१

काठमाण्डौ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य १.३० प्रतिशत अर्थात प्रतिऔंस ३२.०४ डलरले घटेको छ ।  

यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ४०९.२३ डलरमा कारोबार भईरहेको छ । 

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ४.५० प्रतिशत अर्थात प्रतिऔंस १.२९ डलरले घटेको छ । चाँदीको मूल्य प्रतिऔंस २७.२३ डलरमा कारोबार भईरहेको छ ।  

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्