समय : ०५:२९ pm | बुधबार , माघ २१ गते २०८२

मन्त्रिपरिषदद्वारा फिन्ल्यान्डको १३ मिलियन युरो स्वीकार

अर्थ विशेष | जेठ ३ गते २०८१

काठमाडौं( मन्त्रिपरिषद्को बिहीबार दिउँसो बसेको बैठकले फिनल्याण्ड सरकारबाट प्राप्त १३ मिलियन युरो अनुदान सहायता स्वीकार्ने निर्णय गरेको छ ।

बैठकले जलवायु परिवर्तन अनुकल कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायत स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्