समय : ०१:५४ am | बुधबार , वैशाख २९ गते २०८३

आजको विदेशी मुद्राको विनिमयदर

अर्थ विशेष | श्रावण ४ गते २०८१

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन ४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.५५ रुपैयाँ र बिक्रीदर १३४.१५ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४५.९८ रुपैयाँ र बिक्रीदर १४६.६४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७३.३७ रुपैयाँ र बिक्रीदर १७४.१५ रुपैयाँ कायम भएको छ ।

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८९.८९ रुपैयाँ र बिक्रीदर ९०.३० रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ८.५४ रुपैयाँ र बिक्रीदर ८.५७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३६ रुपैयाँ र बिक्रीदर ३६.५२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.४० रुपैयाँ र बिक्रीदर १८.४८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.६१ रुपैयाँ र बिक्रीदर २८.७४ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.६२ रुपैयाँ र बिक्रीदर ३६.७९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६६ रुपैयाँ र बिक्रीदर ९.७० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.१२ रुपैयाँ र बिक्रीदर ४३९.०९ रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्