समय : ०२:३० am | बुधबार , वैशाख २९ गते २०८३

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

अर्थ विशेष | श्रावण १ गते २०८१


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनका बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गरेका छन्।राष्ट्रपतिले आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ आज प्रमाणीकरण गरेका हुन्।राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम ती विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्