समय : ०२:४१ am | बुधबार , वैशाख २९ गते २०८३

नेप्सेमा २ वटा सरकारी विकास ऋणपत्र सूचीकृत

अर्थ विशेष | श्रावण १ गते २०८१

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेपाल सरकारको २ वटा विकास ऋणपत्र सूचिकृत भएको छ। असार ३१ गतेको निर्णयअनुसार नेप्सेमा दुईवटा सरकारी विकास ऋणपत्र सूचीकृत भएको हो ।
नेप्सेमा ९ अर्ब रुपैयाँबराबरको ‘एनपीडीबी०६०६२ ०८७२०८७ च र ९ अर्ब रुपैयाँबराबरको एनपीडीबी०८०४२ ०८९२०८९ घ नामक विकास ऋणपत्र सूचीकृत भएका हुन् ।

यी दुवै विकास ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ को विनियम ८ बमोजिम सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्