समय : ०४:४४ am | सोमबार , कार्तिक १६ गते २०८२

बैंकर्स र बीमक संघबीच सहकार्य गर्ने सम्झौता

अर्थ विशेष | जेठ १ गते २०८१

नेपाल बैंकर्स संघ तथा नेपाल बीमक संघबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ।सम्झौता पत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष सुनिल के।सी। र नेपाल बीमक संघका तर्फबाट संघका अध्यक्ष चंकी क्षेत्रीले हस्ताक्षर गरे।

उक्त सम्झौता अनुसार दुई पक्षले मुख्यतः सूचना, तथ्यांक, ज्ञान, सीप, क्षमता र अन्य स्रोतहरू आदान–प्रदानमा सहकार्य गर्दै अगाडि बढ्ने लक्ष्य लिएको छ। यस सम्झौताले वाणिज्य बैंक, बीमा क्षेत्र लगायत समग्र वित्तीय क्षेत्रको विकासको लागि थप सहयोगी भूमिका निभाउने विश्वास लिइएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्