समय : ०३:२४ am | बुधबार , वैशाख २९ गते २०८३

आजको विदेशी मुद्राको विनिमयदर

अर्थ विशेष | असार ३० गते २०८१

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार ३० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३६ रुपैयाँ र बिक्रीदर १३३.९६ रुपैयाँ कायम भएको छ
आज एक यूरोको खरिददर १४५.२४ रुपैयाँ र बिक्रीदर १४५.८९ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.८८ रुपैयाँ र बिक्रीदर १७३.६६ रुपैयाँ कायम भएको छ ।

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ९०.३३ रुपैयाँ र बिक्रीदर ९०.७४ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ८.३९ रुपैयाँ र बिक्रीदर ८.४३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३१ रुपैयाँ र बिक्रीदर ३६.४७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३९ रुपैयाँ र बिक्रीदर १८.४७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.५६ रुपैयाँ र बिक्रीदर २८.६९ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५७ रुपैयाँ र बिक्रीदर ३६.७४ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६९ रुपैयाँ र बिक्रीदर ९.७४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३६.४४ रुपैयाँ र बिक्रीदर ४३८.४१ रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्