समय : १२:०० pm | बुधबार , मंसिर १० गते २०८३

सुनचाँदीको मूल्य निरन्तर घट्दो

अर्थ विशेष | मंसिर १० गते २०८३

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु छ हजार ५०० र चाँदी रु १०५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ४१ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ४० कायम भएको छ ।

मङ्गलबार एक तोला छापावाल सुन रु दुई लाख ४७ हजार ९०० र एक तोला असली चाँदी रु तीन हजार १४५ मा कारोबार भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्