समय : ०८:५५ pm | शुक्रबार , असाेज ३० गते २०८३

सुनचाँदीको मूल्य बढ्यो

अर्थ विशेष | असाेज ३० गते २०८३

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७०० र चाँदीको मूल्य रु ११५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार १५० कायम भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३५ कायम भएको थियो ।
–––

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्