समय : ०२:०३ pm | बुधबार , असाेज २८ गते २०८३

सुनचाँदीको मूल्य घट्यो

अर्थ विशेष | असाेज २८ गते २०८३

काठमाडौँ ।स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार ७०० र चाँदीको मूल्य रु १०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८९ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार २५५ कायम भएको छ ।

छापावाल सुन मङ्गलबार प्रतितोला रु दुई लाख ९२ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३५५ कायम भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्