समय : ०२:०३ pm | बिहिबार , असाेज ८ गते २०८३

घट्यो सुनचाँदीको मूल्य

अर्थ विशेष | असाेज ८ गते २०८३

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार २०० र चाँदीको मूल्य रु १६५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार १०० र चाँदीको रु चार हजार ६५० मा कारोबार भइरहेको छ ।

बुधबार एक तोला छापावाल सुन रु तीन लाख दुई हजार ३०० र चाँदी रु चार हजार ८१५ मा खरिदबिक्री भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्