समय : ०२:१२ pm | बुधबार , भाद्र २४ गते २०८३

सुनको मूल्यमा भारी गिरावट

अर्थ विशेष | भाद्र २४ गते २०८३

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउमा भारी गिरावट आएको छ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको हो। योसँगै प्रतितोला सुन ३ लाख २ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख ५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेर ४ हजार ७५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ७९० रुपैयाँमा किनबेच भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्