समय : ०५:३३ pm | सोमबार , भाद्र २२ गते २०८३

नेप्से परिसूचक १८.०७ अंकले बढ्यो

अर्थ विशेष | भाद्र २२ गते २०८३

काठमाडौं । सोमबार नेप्से परिसूचक २५६०.८४ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक १८.०७ अंकले बढेको छ।

बजारमा ३ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट ७४ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ४२ करोड ३८ लाख रुपैयाँको खरिद भएको छ भने ३२ करोड ५३ लाख रुपैयाँको बिक्री भएको छ।

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४२ बाट १४ करोड ३६ लाख रुपैयाँको खरिद र १६ करोड ५० लाख रुपैयाँको बिक्री छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ब्रोकरले बिक्री धेरै गरेका छन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्