समय : ०२:०८ pm | सोमबार , भाद्र २२ गते २०८३

आज पनि घट्यो सुन चाँदीको भाउ

अर्थ विशेष | भाद्र २२ गते २०८३

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँ घटेको छ। योसँगै प्रतितोला सुन ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला सुन ३ लााख ४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो । आज चाँदी तोलामा ४ हजार ६९० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ७२५ रुपैयाँमा किनबेच भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्