समय : १०:५४ am | मङ्गलबार , पौष ९ गते २०८१

सिद्धार्थ बैंक र हेयर एन्ड शान्ति ब्युटिपार्लरबीच छुट सम्झौता

अर्थ विशेष | असार २१ गते २०८१

काठमाण्डौ । सिद्धार्थ बैंक र हेयर एन्ड शान्ति ब्युटिपार्लरबीच छुटसम्बन्धी सम्झौता भएको छ। देशभर रहेका हेयर एन्ड ब्युटिपार्लरका १३ शाखामा बैंकका ग्राहकले छुट पाउने सम्झौतापत्रमा उल्लेख छ।
छुट प्राप्त गर्न बैंकका ग्राहकले कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्नुपर्नेछ। यसरी भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्ने बैंकले जनाएको छ।
यो सम्झौताले ग्राहकलाई सुविधा सँगसँगै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्