काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय नख्खु मार्फत सितापाईला नागार्जुन स्थित हेल्पिङ ह्यान्डस बाल गृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ ।
बैंकका काठमाडौं क्षेत्र प्रमुख केदार नाथ शर्माले बाल गृहका सृजना नेपालीलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरे । यस सहयोगबाट हेल्पिङ ह्यान्डस बाल गृहमा आश्रित बालबालिकाहरूका लागि स्वच्छ तथा सुरक्षित खानेपानीको पहुँचलाई थप सहज बनाउने उद्देश्यले वाटर डिस्पेन्सर उपलब्ध गराइएको हो ।