समय : ०६:५१ am | शनिबार , जेठ २३ गते २०८३

हिमालयन इन्भेष्टमेन्ट बैंकरको सीईओमा सुवेदी नियुक्त

अर्थ विशेष | जेठ २१ गते २०८३

काठमाण्डौ । हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा शैलेश सुवेदी नियुक्त भएका छन् । जेठ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सुवेदीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई कार्यकाल सम्हालेको मितिबाट लागू हुनेगरी सीईओको नियुक्त गरिएको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ । सुवेदीले आगामी असार १५ गतेबाट कार्यकाल सम्हाल्ने छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्