समय : ०५:५० am | बुधबार , वैशाख ३० गते २०८३

हिमालयन लघुवित्तको सीईओमा विनोद आचार्य पुनःनियुक्त

अर्थ विशेष | असार १९ गते २०८१

 हिमालयन लघुवित्तको सीईओमा विनोद आचार्य पुनःनियुक्त
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत९सीईओ०मा विनोद आचार्य पुनःनियुक्त भएका छन् । संस्थाको असार १८ गते बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई संस्थाको सीईओ पदमा पुनःनियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई साउन १ गतेबाट लागू हुनेगरी आगामी ४ वर्षका लागि सीईओ नियुक्त गरिएको संस्थाले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्