काठमाण्डौ । नेपालका लागि पोकोको आधिकारिक विक्रेता टेलिटकले नेपाली बजारमा आफ्नो बहुप्रतिक्षित पोको एक्स-८ सिरिज अन्तर्गत दुई स्मार्टफोन पोको एक्स-८ प्रो ५ जि र एक्स-८ प्रो म्याक्स ५जि सार्वजनिक गरेको छ।
पोको एक्स-८ प्रो ५जि मा फ्ल्यागसिप डाइमेनसिटी ८५००-अल्ट्रा प्रोसेसर छ, जसले उत्कृष्ट प्रदर्शनसँगै ब्याट्री पनि कम खपत गर्छ। यसमा ६५००mAh पावरको ठूलो ब्याट्री, १००W हाइपरचार्ज र २७W रिभर्स चार्जिङ सुविधा उपलब्ध छ। यसमा ५०MP मुख्य क्यामेरा, ८MP अल्ट्रावाइड क्यामेरा र २०MP को फ्रन्ट क्यामेरा भएकाले तस्विर खिच्दा वा भिडियो बनाउँदा उत्कृष्ट अनुभवको महसुस गर्न सकिन्छ।
डिस्प्लेमा ६.५९ इन्चको १.५के रेजोलुसनसहित १२०Hz अल्ट्रा-ब्राइट एमोलेड स्क्रिन छ, जसमा उच्च ब्राइटनेस र डिमिङको फिचरसमेत उपलब्ध छ। यसबाहेक पोको एक्स-८ प्रो ५जि मा IP६८ को रेटिङको सुविधा भएकाले पानी र धुलोबाट बचाउनुका साथै लामो समयसम्म टिकाउ राख्न मद्दत गर्नेछ ।