काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि २ लाख ८४ हजार ३९७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

सेयरको न्यूनतम प्रतिकित्ता मूल्य ३०० रुपैयाँ कायम गरिएको छ । निर्धारित समयभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीका लागि सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।