काठमाडौं । सामसङ नेपालले ‘Smart Ghar, Smart Suruwat’ अफर अभियान घोषणा गरेकाे छ ।यो अफर अप्रिल १ देखि मे १४, २०२६ सम्म लागू हुनेछ। विश्वकै नम्बर १ Vision AI टिभी र Bespoke AI होम अप्लाएन्सहरुमा आकर्षक अफरहरूमा समावेश छन् ।
यस क्याम्पेन अन्तर्गत सामसङले टिभी मा २५% सम्मका छुट वाशिंग मेशिनमा २३% सम्मका छुट, र रेफ्रिजरेटरमा १७% सम्मका छुट उपलब्ध गराएको छ।
यस अफरलाई अझ आकर्षक बनाउन, चुनित टिभी मोडेल किन्दा रु ३००० बराबर १२ महिनासम्मको NETTV प्याकेज नि:शुल्क उपलब्ध छ। त्यसैगरी, चुनित वाशिंग मेशिन मोडेलको खरिदमा ६kg Surf Excel Matic पक्का उपहारको रूपमा नि:शुल्क पाइन्छ।









