समय : ०६:२१ pm | मङ्गलबार , चैत्र १७ गते २०८२

डिप्रोक्स लघुवित्तले सम्पन्न गर्यो वित्तीय साक्षरता कार्यक्रम

अर्थ विशेष | चैत्र १७ गते २०८२

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंक वित्तीय समावेशीता महाशाखाको निर्देशन बमोजिम यस डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बालबालिका तथा यूवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गदै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उदेश्यका साथ हरेक वर्ष झै यस बर्ष पनि Smart Money Talks भन्ने मुल नाराका साथ Global Money Week यस संस्थाको प्रदेश कार्यालय अन्तर्गत रहेका २२ वटा शाखा कार्यालयहरुमा गरी जम्मा १४९७ जना वालबालिका, यूवा तथा सदस्यहरुलाई चेतनामुलक कार्यक्रम गरेको हो ।

यस सप्ताहाव्यापी न्यिदब िःयलभथ ध्भभप बिद्यार्थी लक्षित अभियानमा बाट बालबालिका, यूवा, सदस्य तथा समग्र समाजमा सकारात्मक सन्देश प्रवाहा भएको विश्वास समेत लिइएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्