समय : ०६:३७ pm | बिहिबार , चैत्र १२ गते २०८२

सानिमा बैंकले पायो [CARE-NP] A- (Is) रेटिङ

अर्थ विशेष | चैत्र १२ गते २०८२


काठमाण्डौ । सानिमा बैंक लिमिटेडले [CARE-NP] A- (Is) रेटिङ प्राप्त गरेको छ । Care Edge Ratings Nepal ले बैंकलाई उक्त रेटिङ प्रदान गरेको हो । बैंकले आफ्नो विश्वसनीयता, स्थिरता र जिम्मेवार बैंकिङ प्रतिको समर्पणलाई सुदृढ गर्दै आउँदा यो मूल्याङ्कनबाट सम्मानित भएको छ ।

सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२८ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्