समय : ०६:३१ am | बुधबार , वैशाख ३० गते २०८३

राष्ट्र ऋण उठाउने विधेयक २०८१ प्रतिनिधिसभाबाट बहुमतले पारित

अर्थ विशेष | असार १६ गते २०८१

काठमाडौं । प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित गरेको छ।प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो।उक्त विधेयकमाथि सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए। उनले राखेको संशोधन प्रस्तावलाई प्रतिनिधिसभाका बहुमत सदस्यहरुले अस्वीकृत गरेका थिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्