काठमाण्डौ । नेको इन्स्योरेन्सले नगद लाभांश आफ्ना सेयरधनीरुको बैंक खातामा जम्मा गरिदिएको छ ।कम्पनीको चैत ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १२ प्रतिशत नगद लाभांश (कर बाहेक) हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ । साथै हालसम्म सेयर अभौतिकिकरण नगरेका सेयरधनीहरुले आफुले डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी आफ्नो सेयर प्रमाणपत्र अभौतिकिकरण गरी खाता नम्बर अद्यावधिक गर्न कम्पनीले अनुरोध गरेको छ ।
नेको इस्योरेन्सको नगद लाभांश बैंक खातामा जम्मा









