समय : ०७:३८ am | शनिबार , फागुन २३ गते २०८२

सुनको मूल्यमा उच्च गिरावट

अर्थ विशेष | फागुन २२ गते २०८२

काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य ४ हजार २ सय रुपैयाँले ओरालो लागेको हो ।
यससँगै आज एक तोला सुनको मूल्य ३ लाख १३ हजार ४ सय कायम भएको छ ।गत बुधबार भने सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको भाउ समेत घटेको छ । चाँदी आज ९५ रुपैयाँले सस्तिदै प्रतितोला ५ हजार ४४५ रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्