समय : ०८:०९ pm | मङ्गलबार , चैत्र १० गते २०८२

अतिथि रिसोर्ट एन्ड स्पाले आइपीओ ल्याउने

अर्थ विशेष | माघ २३ गते २०८२

काठमाडौं । अतिथि रिसोर्ट एन्ड स्पाले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। यो कम्पनीले नेपाल धितोपत्र बोर्डमा अनुमति माग गर्दै निवेदन दिएको हो।

धितोपत्र बोर्डले अनुमति दिएमा यो रिसोर्टले १६ करोड २५ लाख रुपैयाँबराबरको आइपीओ जारी गर्नेछ। जसअनुसार रिसोर्टले १०० रुपैयाँ अंकित दरका कुल १६ लाख २५ हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नेछ।अतिथि रिसोर्टको आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्