समय : ०१:४६ pm | बुधबार , माघ २१ गते २०८२

सुप्रिम हेल्थकेयरले आइपीओ ल्याउने

अर्थ विशेष | माघ ७ गते २०८२

काठमाडौं । सुप्रिम हेल्थकेयरले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट निवेदन दिँदै आइपीओ ल्याउने अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले १४ करोड रुपैयाँबराबरको आइपीओ जारी गर्नेछ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १४ लाख कित्ता साधारण शेयर निष्कासन गर्नेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्