समय : ०५:४७ pm | बुधबार , माघ २१ गते २०८२

होटल फरेस्ट इनले पायो आईपीओ निष्कासनको अनुमति

अर्थ विशेष | पौष २० गते २०८२

काठमाण्डौ । होटल फरेस्ट इन लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले आईपीओ निष्कासन गर्न पुस २० गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।कम्पनीले ४० करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ४० लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्