समय : ०७:५६ pm | बुधबार , माघ २१ गते २०८२

एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा खतिवडा नियुक्त

अर्थ विशेष | पौष २० गते २०८२

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा रामकृष्ण खतिवडा नियुक्त भएका छन् । पुस २० गते सम्पन्न र्बैंकको सञ्चालक समितिको बैठकले खतिवडालाई रिक्त रहेको बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।उनको कार्यकाल ४ वर्षको हुनेछ ।

यस्तै बैंठकले बैंकका सञ्चालक गणेश मान श्रेष्ठले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्