समय : ०६:५६ pm | बुधबार , माघ २१ गते २०८२

नेप्सेमा थपियो ९५.३४ लाख बढी कित्ता शेयर

अर्थ विशेष | पौष ७ गते २०८२

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ९५ लाख ३४ हजार बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा मुक्तिनाथ विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ। जसअनुसार बैंकको ९५ लाख ३४ हजार ५०७.१८ कित्ता बोनस शेयर सूचीकृत भएको छ।

अघिल्लो आर्थिक वर्षका लागि बैंकले आफ्ना शेयरधनीहरुलाई १३.५३ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्