समय : ०७:३७ pm | आइतबार , चैत्र १ गते २०८२

यूनाईटेड इदी मर्दीको लाभांश घोषणा

अर्थ विशेष | मंसिर २९ गते २०८२

काठमाण्डौ । यूनाईटेड इदी मर्दी एण्ड आरवि हाईड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो ।
बैठकले सेयरधनीहरुलाई आव २०८१/८२ को खुद मुनाफा तथा सञ्चित नाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५.२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्