समय : ०९:१५ pm | आइतबार , चैत्र १५ गते २०८२

तारागाँउ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा

अर्थ विशेष | मंसिर २३ गते २०८२


काठमाण्डौ । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रदान गर्ने निर्णय गरेको हो । बैठकले गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश(कर बाहेक) प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त लाभांश कम्पनीको आगामी पुस २३ गते आयोजना हुने साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्