समय : ०६:४७ pm | मङ्गलबार , फागुन २६ गते २०८२

एनएमबि बैंक ‘एक्सिलेन्स इन कमर्सियल कार्डस् विजनेश अवार्ड’बाट सम्मानित

अर्थ विशेष | मंसिर १२ गते २०८२

काठमाडौं । एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित “Leadership Conclave Nepal 2025″ सम्मेलनमा “Excellence in Commercial Cards Business” अवार्ड प्राप्त गरेको छ ।

यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बडाउनमा गरेको महत्वपूर्ण योगदानको सम्मानस्वरूप प्रदान गरिएको हो।

एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्